सिंहदरबार पुगेका जेनजीहरुको आक्रोश (तस्विरहरू) अर्थ सरोकार २४ भाद्र २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । जेनजीहरु सिंहदरबार प्रवेश गरेका छन् । उनीहरुले सिंहदरबारको गेट तोडेर भित्र प्रवेश गरेका हुन् । सिंहदरबार छिरेका जेनजीहरुले आक्रोश पोखेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !