×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरसफाईमा जुटे युवा (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सरसफाईमा जुटे युवा (तस्विरहरू)

Artha Sarokar

२५ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । लगातार दुई दिन भएको जेनजीहरुको आन्दोलनको फोहोर सफाईमा युवाहरु एकजुट भएका छन् । आगजनी र तोडफोडबाट भएको फोहोर युवाहरुले सफा गर्न थालेका हुन् ।

बुधबार बिहानै देखि काठमाडौँका विभिन्न ठाउँमा युवा जम्मा भएर सरसफाई सुरु गरेका छन् । बाँकी तस्विरमा हेनुहोस्:   

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी