काठमाडौँ । ९ घण्टामै ३४ वटा स्ट्याटस लेख्दै हर्क साम्पाङ्गले देश बचाउने हो भने आफुलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले आफु नेतृत्व लिन तयार भएको भन्दै आफुले देशलाई बचाउन सक्ने दाबी गरेका छन् ।
यसै पनि निकै बढी स्ट्याटस आईरहने उनको स्ट्याटसको अहिले ओहिरो लागिरहेको छ ।
उनी बालेन शाहपछि सर्वाधिक चर्चामा आएका मेयर हुन् ।