×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको घरमा केहि भेटिने आशमा खरानी पन्छाउँदै सर्वसाधारण (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देउवाको घरमा केहि भेटिने आशमा खरानी पन्छाउँदै सर्वसाधारण (तस्विरहरू)

Artha Sarokar

२६ भाद्र २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । जेनजी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।

घरमा महत्वपूर्ण समान भेटिने आशमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य अवस्थामा देउवाको घर पस्न नपाएका सर्वसाधारणहरु आलिसान घर र घर वरिपरिको क्षेत्र देखेर आश्चर्य समेत देखिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी