असन-इन्द्रचोकमा तिहारको चहलपहल (तस्विरहरू) अर्थ सरोकार २७ आश्विन २०८२, सोमबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । तिहार आउन एक हप्ता अगाडि नै काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा तिहार बजार सुरु भएको छ । बजारमा अहिले दियो, माला, फूल, लखेटी बत्ती, रङ्गीबिरङ्गी सामग्रीदेखि लिएर मिठाई र पूजा सामग्रीसम्मको चहलपहल सुरु भएको हो । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !