
- अर्थ सरोकार सम्बाददाता
जनकपुर । नेपाल बंगलादेश बैंकको जनकपुरस्थित शाखामा कार्यरत थप ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै बैंकको जनकपुरस्थित शाखामा मात्रै संक्रमितको संख्या ४ पुगेको छ । यसअघि बैंकको बीरगंजस्थित शाखामा पनि कोरोना संक्रमित भेटिएका थिए ।
संक्रमित भेटिएपछी बैंकको शाखा सिल गरिएको छ । संक्रमितको स्वास्थ्यअवस्था सामान्य छ । संक्रमितहरुलाई आइसोलेसनमा पठाइएको छ भने सहकर्मी र संक्रमितको सम्पर्कमा आएकाहरुलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा कोरोना संक्रमित कर्मचारीहरुको संख्या ह्वात्तै बढीरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्