काठमाडौँ । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा गौतमले स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा शीतलनिवासमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:














