पश्चिमी वायुको प्रभावले ‘धुम्म’ काठमाडौं (तस्विरहरू) अर्थ सरोकार ११ कार्तिक २०८२, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव मौसममा परेको छ । देशका विभिन्न भागमा हल्का वर्षा र हिमपात भएको छ । काठमाडौं उपत्यका पनि धुम्म देखिएको छ र हल्का पानी परेको छ । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन