काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एक करोड रुपैयाँ लेखिएको प्रचारात्मक सामग्री हस्तान्तरण गरेर फोटो खिचाएका छन् भने असली चेक पनि जम्मा गराएका छन् ।
यता बीमा प्राधिकरणले कारवाही गरेको संस्थाले दिएको रकम बुझ्दै अर्थमन्त्री रामेश्वर खनालले कम्पनीलाई धन्यवाद दिएका छन् । बदलामा, कम्पनीका सीइओ खत्रीले बीमा प्राधिकरणले गर्न सक्ने सम्भावित अन्य कारवाही रोक्ने गरी सम्बन्ध बनाउन खोजेको सो कार्यक्रमका एक सहभागीले जानकारी दिए ।
भेटमा अर्थमन्त्री खनालले खत्रीलाई फेरी भेटौंला भनेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्