काठमाडौँ । सोलु हाइड्रोपावरले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अनुमति दिएको हो ।
कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँका दरले दुई करोड कित्ता सेयर निष्कासनको अनुमति दिइएको धितोपत्र बोर्डले जनाएको छ ।
आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट र हिमालयन क्यापिटल रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्