काठमाडौँ । सरकारले पत्रकार सुरेश रजककी श्रीमतीलाई रोजगारी दिएको छ ।
२०८१ चैत १५ गते तीनकुने आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार रजककी श्रीमती सुजन मगियालाई सरकारले सुरक्षण मुद्रण कोषमा रोजगारी दिइएको हो ।
मगियालाई मंगलबार सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको रुपमा नियुक्ति दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्