×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार ३९.९२ अंकले बढ्यो नेप्से, बजार २६००.२२ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आइतबार ३९.९२ अंकले बढ्यो नेप्से, बजार २६००.२२ बिन्दुमा

Artha Sarokar

७ मंसिर २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से ३९.९२ अंकले बढेर २६००.२२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ३४ कम्पनीको एक करोड ३३ लाख ८१ हजार ९ सय २६ कम्पनीको सेयर खरिद बिक्री हुँदा ६ अर्ब २८ करोडमाथिको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको भएको छ । यस कम्पनीको ६५ करोड ६० लाख ९१ हजार ९ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, आइतबारको बजारमा सागर डिष्टिलरीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी