काठमाडौँ । जेन-जीलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । विभिन्न माग लिएर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न भन्दै सिंहदरबार पुगेका मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो ।
सिंहदरबार प्रवेश गर्न खोज्दा प्रहरीले मिराज ढुंगानासहित जेन-जी समूहलाई धकेल्दै अनामनगर पुल कटाएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः














