काठमाडौँ । जनकपुर बोल्ट्सका खेलाडी कालोपट्टी बाँधेर मैदानमा उत्रिएका छन् । श्रीलंका, इन्डोनेसिया, मलेसिया र थाइल्याण्डमा गएको बाढीमा ज्यान गुमाएकोहरु प्रति श्रदान्जली अर्पण गर्दै जनकपुर बोल्ट्सका खेलाडी हातमा कालोपट्टि बाँधेर मैदानमा उत्रिएका हुन् ।
आज चितवन राइनोजविरुद्धको खेलमा जनकपुरका खेलाडीले हातमा कालोपट्टी बाँधेर खेलेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:








प्रतिक्रिया दिनुहोस्