Skip to content
LAXMI SUNRISE BANK

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पक्राउ

अर्थ सरोकार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी पक्राउ परेका छन् ।

उनलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका एक उच्च अधिकारीले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK