काठमाडौँ । दुर्गा प्रसाईंले काठमाडौँ महानगरको डोजर र नगर प्रहरी शोले फिल्मको गब्बर जस्तो भएको बताएका छन् । उनले खोला किनारमा बसेका सुकुम्बासी परिवारका लागि नगर प्रहरीले गब्बरजस्तै भएको बताएका हुन् ।
‘आज खोलाको डिलमा बसेका भूमिहीन सुकुम्बासीलाई काठमाडौँ महानगरपालिकाको डोजर र नगर प्रहरी भनेपछि गब्बर जस्तो लाग्छ ।’, प्रसाईंले भने ।
त्यस्तै, उनले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि खोला किनारमा बस्दै आएका सुकुम्बासी परिवारलाई नचलाउन पनि सरकारसँग माग गरेका छन् । प्रसाईंले सकुम्बासीलाई काठमाडौँ ४-४ आनाका दरले जग्गा उपलब्ध गराउनुपर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्