Skip to content
LAXMI SUNRISE BANK

हिम स्टार उर्जाको कम्पनी सचिवमा पाण्डे नियुक्त

अर्थ सरोकार

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडको कम्पनी सचिवमा अधिवक्ता गोमा पाण्डे नियुक्त भएकी छिन् ।

पुस ४ गते बसेको कम्पनीको संचालक समितिको बैठकले पाण्डेलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK