×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निः शुल्क खाना वितरण

PRIME CA
GLOBAL IME BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निः शुल्क खाना वितरण

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
चरिकोट । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको चरिकोट शाखाले निः शुल्क खाना वितरण गरेको छ । कम्पनीले चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमणबाट उपचार गराईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई निःशुल्क खाना वितरण गरेको हो ।
उपचार भईरहेका बिरामी, कुरुवा तथा स्वास्थ्यकमीहरुलाई उच्च मनोबल तथा हौसला प्रदान गर्न कम्पनीले लालिगुराँस यूवा क्लबको सहकार्यमा स्वास्थ्य मापदण्डको पलना गर्दै चरिकोट प्राथमिक स्वास्थ केन्द्रमा उपचार गराई रहेका १ सय २३ जनालाई खाना वितरण गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: