काठमाडौँ । निकोलस भुसाल अनसन बसेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै भुसाल माइतीघर मण्डलामा अनसन बसेका हुन् ।
उनले पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Live on
Listen to live radio.
अर्थ सरोकार
काठमाडौँ । निकोलस भुसाल अनसन बसेका छन् । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै भुसाल माइतीघर मण्डलामा अनसन बसेका हुन् ।
उनले पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्