Skip to content
LAXMI SUNRISE BANK

रवि-बालेन एकताः स्वर्णिम वाग्लेले भने- ‘बालेन अब रास्वपा नेता’

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन) लाई रास्वपाका नेता भनेका छन् । 

रास्वपाका सभापति रवि लामिछाने र मेयर शाहबीच एकताका लागि ७ बुँदे सम्झौता भएपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै वाग्लेले ‘बालेन्द्र शाहः अब रास्वपाका नेता’ भनेका हुन् । 

लामिछाने र बालेनबीच आइतबार बिहान करिब ४ः१५ बजे सम्झौता भएको हो । सम्झौता अनुसार रवि लामिछानेले पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रुपमा अघि सारिने भएको छ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK