काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन)सँगको वार्ता असफल भएपछि कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको उम्मेदवार सूची बनाउने तयारीमा लागेको छ ।
पदीय बाँडफाँडमा सहमति जुट्न नसकेपछि एकता नहुने देखिएको उज्यालो नेपाल पार्टीका एक नेताले बताएका छन् ।
यता उज्यालो नेपाल पार्टीले प्रगतिशील लोकतान्त्रिक पार्टीसँग पनि एकताका लागि वार्ता गरेको थियो । तर, अन्य दलसँग पनि सहमति नजुटेपछि हाल उज्यालो नेपाल पार्टी समानुपातिक उम्मेदवारको सूची तयार गर्ने गृहकार्यमा लागेको पार्टीका एक नेताले बताएका छन् ।
आज समानुपातिक तर्फका उम्मेदवारको नाम पेश गर्ने आज अन्तिम दिन हो । राजनीतिक दलहरुले समावेशीताको आधारमा १ सय १० उम्मेदवारको सूची आयोगमा बुझाउनुपर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्