Skip to content
LAXMI SUNRISE BANK

निर्वाचन आयोगमा दलहरू: उम्मेदवारको लिस्ट बनाउने चटारो (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा चहलपहल बढेको छ । आगामी फागुन २१ को निर्वाचनको लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन भएकाले निर्वाचन आयोगमा चहलपहल बढेको हो ।

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन पुस १३ र १४ गते दुई दिनको समय दिइएको थियो ।

ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रास्वपासहितका दलले अझै सूची बुझाएका छैनन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK