Skip to content
LAXMI SUNRISE BANK

रास्वपाको राजनीति समायोजन घोषणा सभा (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ । थरुहट र थारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ताहरु र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको  राजनीतिक समायोजन घोषणा सभा आयोजना गरिएको हो ।

घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले, नेता कार्यकर्ता र अन्य अभियन्ताहरु उपस्थित छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK