काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अध्यक्ष निल बहादुर सारु मगरलाई नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्यव समितिले पाल्पा क्षेत्र नं १ बाट नाम प्रस्ताव गरेको छ । क्षेत्र नं. १ को बैठकले निल बहादुर सारु मगरसहित, राधाकृष्ण कडेल, नारायणप्रसाद आचार्य, बिमल काफ्ले, शिव अर्याल र दुर्गा देवी रानाको नाम सिफारिस गरेको हो ।
अव एमालेले टिकट दिए उनी चुनाव लड्न पाल्पा जानेछन् । उनी अहिलेका उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेलाई कार्यवहाक दिएर चुनाव लड्न जाँदैछन् । ६ महिनाभन्दा कम कार्यकाल बाँकी हुने भएकाले अध्यक्षको सो पदमा निर्वाचन नहुने भएको हो ।
यद्यपी चुनाव सरे, वा टिकट नपाए सारु मगर आइक्यानमै रहने तयारीमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्