काठमाडौँ । नेपाली काँग्रेसमा गगन युगको सुरुवात भएको छ । काँग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमितिको सभापति गगन थापा निर्विरोध निर्वाचित भएसँगै काँग्रेसीहरुले अब नेपाली काँग्रेसमा गगन युगको सुरुवा भएको बताएका छन् ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गगन युग अर्थात युवा युगको औपचारिक सुरुवातसँगै नेपाली काँग्रेस थप बलियो भएको पनि दाबी गरेका छन् ।
सभापतिमा गगन थापासहित नयाँ कार्यसमिति चयन भएसँगै कार्यकर्ताहरु खुसी भएका छन् । अझ नयाँ नेतृत्व चयनपछि गगनका पक्षमा नेता कार्यकर्ताले चर्को नारासमेत लगाएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्