Skip to content
LAXMI SUNRISE BANK

सरकार र दुर्गा प्रसाईं समूहबीच वार्ता हुँदै, सहमति नभए विद्रोह गर्ने चेतावनी !

अर्थ सरोकार

काठमाडौँ । दुर्गा प्रसाईं समूह र सरकारबीच शुुक्रबार वार्ता हुने भएको छ ।

वार्ता दिउँसो २ बजे हुने वार्ता टोलीका सदस्य देवी संग्रौलाले बताएका छन् । वार्तामार्फत सहमति हुने विश्वास व्यक्त गर्दै उनले वार्ता नभए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK