काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बहिष्कार गर्ने बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रित विशेष जनसभामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै निर्वाचनमा बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्नेसमेत बताएका छन् ।
‘…सहकारी ठग रवि लामिछाने बहिष्कार । उनलाई लखेट्ने हो । यसपालिको आन्दोलनको एजेण्डा यही हो ।’, बस्नेतले भने, ‘१० वटा मुद्दा बोकेर हिँडेको छ । ४, ५ वटा श्रीमती लिएर हिँडेको छ ।’
त्यस्तै, उनले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत दाबी गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्