काठमाडौँ । काँग्रेस नेता पूर्ण बहादुर खड्का चुनाव नलड्ने भएका छन् । निर्वाचनका लागि सुर्खेत–१ बाट सिफारिसमा परे पनि उनी चुनाव नलड्ने भएका हुन् ।
खड्का निर्वाचनमा सहभागी नहुने उनी निकट स्रोतले पुष्टि गरेको छ ।
स्रोतका अनुसार चुनाव नलडे पनि उनी चुनाव प्रचार–प्रसारमा भने सहभागी हुनेछन् । स्वयम् खड्काले पनि सर्वोच्चको फैसला जस्तो आए पनि पार्टीलाई एकढिक्का बनाउने लाग्ने बताएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्