×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा, लगानीकर्ताहरुले बोनस र नगद कति पाउँछन् ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेको इन्स्योरेन्स लिमिटेडद्वारा लाभांश घोषणा, लगानीकर्ताहरुले बोनस र नगद कति पाउँछन् ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१० जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५.५% बोनस सेयर र कर तिर्न ०.८२% नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश बिमा समिति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी