काठमाडौँ । उम्मेदवारी फिर्ताको हल्ला चलेपछि आशिका तामाङले उम्मेदवारी फिर्ता नलिएको बताएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएकी उनले सामाजिक सञ्जाल (फेसबुक) मा पोस्ट सेयर गर्दै उम्मेदवारी फिर्ता नलिएको बताएकी हुन् ।
यसअघि तामाङ निकट स्रोतले तामाङले उम्मेदवारी दिने निर्णय गरेको बताएको थियो ।
सामाजिक सञ्जालमा जर्मनको स्थायी आवास अनुमति पत्र (पिआर) को फोटो सार्वजनिक भएको थियो । सोही विवादमा तानिएपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको उनी निकट स्रोतले बताएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्