Skip to content
LAXMI SUNRISE BANK

सुनको भाउ ह्वात्तै बढेपछि चाँदीमा आकर्षण, सुनचाँदी पसलमा थेगिनसक्नु भीड (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको भाउ निरन्तर बढिरहेको छ । बिहीबार सुन तोलाको ३ लाख ३९ हजार र चाँदी ७ हजार ५ सय रुपैयाँ नाघेको छ ।

भाउ जति बढे पनि सुनचाँदी पसलमा ग्राहकको घुइँचो भने उस्तै छ । खासगरी चाँदी किन्न मानिसहरु झुम्मिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK