- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चौतर्फी रुपमा कोरोना संक्रमण फैलिँदासमेत सरकारी कार्यालयहरुले लापरवाही गरिरहेका छन् ।कोटेश्वरको कर कार्यालय त्यसको उदाहरण हो । उक्त कार्यालयमा आउने करदाताहरु अर्थात सेवाग्राहीले सामाजिक दुरीको पालना गरेको देखिँदैन । कार्यालयलेसमेत कुनै नियमको पालना गराएको छैन । केहि करदाताले भने आफै सचेत भएर दूरी कायम गरेका छन् भने केहि करदातालाई हतारो भएको छ । बाँकी फोटो फीचरमा फिचरमा हेर्नुहोस् :











Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्