काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रघाती कदम सच्याएको छ । शहीद दिवसको अवसरमा बैंकले चुच्चोबिनाको नक्सा सार्वजनिक गरेर गरेको राष्ट्रघाती कदम सच्याएको हो ।
बैंकले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्दान्जली दिँदै सार्वजनिक गरेको नेपालको नक्सासहितको पोस्टमा लिपुलेक, लिम्पियाधुरा र कालापानी जोडिएको चुच्चो नै गायब गरेको थियो ।
शहीद दिवसकै दिन बैंकले चुच्चोबिनाको नेपालको नक्सा सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो । नेपाल सरकारले नै आधिकारिता दिएको, राष्ट्र बैंकले चुच्चोसहितको नक्सा भएको मुद्रा चलनचल्तीमा ल्याइसकेको अवस्थामा बैंकले चुच्चोबिनाको नक्सा सार्वजनिक गरेको खबर अर्थ सरोकारले ब्रेक गरेको थियो ।
अर्थ सरोकारले समाचार सम्प्रेषण गरेपछि हाल बैंकले उक्त गल्ती सच्याएको छ । अहिले बैंकले सो पोष्टमा चुच्चोसहितको नक्सा राखेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्