काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुनसहित सरसफाइ कर्मचारी पक्राउ परेका छन् । मंगलबार ४.४ ग्राम सुनसहित सरसफाइ कर्मचारी पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा डिकबहादुर राउत रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राउत सुनगाभा सगरमाथा सर्भिस प्रालिमार्फत सफाइ गर्न खटिएका थिए । डस्टबिनको प्लास्टिकसहित फोहोर उठाएको र शंका लागेर जाँच गर्दा सुन भेटिएको प्रहरीले जनाएको छ ।
यद्यपि उक्त सुन उनले जानीजानी ल्याएको हो वा अरु कसैले ल्याएर छोडेको हो भन्ने खुलेको छैन । सो विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्