काठमाडौँ । पहिचान नेपालको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । माघ २१ गते (बुधबार) काठमाडौँको ठमेलस्थित होटल मर्स्याङदीमा संस्थाको ७औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा महिला तथा अपाङ्गता भएका बालबालिकामाथि दाइजो र बालविवाहको प्रभावको विषयमा अन्तरक्रिया तथा छलफल गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा महिला, एकल महिला, अपाङ्गता भएका व्यक्ति, मानव अधिकार आयोग, नेत्रहीन संघ, सेभ द चिल्ड्रेन लगायतका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा ‘मधेश प्रदेशमा अपाङ्गता भएका महिला तथा बालिकामाथि दाइजो र बालविवाहको प्रभावको बुझाइ’ शीर्षकको अनुसन्धान प्रतिवेदन समेत विमोचन गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्