काठमाडौँ । भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको छ । मंगलबार बिहान कुमारी क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो ।
कम्पनीले माघ १२ गते सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीले जारी गरेको आईपीओमा २५ लाख ७९ हजार ९ सय २० जनाले कुल २ करोड ८४ लाख ४१ हजार ६ सय ८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । त्यसमध्ये २५ लाख ३९ हजार ८ सय ९२ आवेदन स्वीकृत भएको थियो ।
आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ । कुल ८३ हजार आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर पाएका छन् । आईपीओ परे/नपरेको नतिजा केही समयपछि मा हेर्न सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्