काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् । मङ्गलवार पार्टीको मुख्यालय पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।
देशभरीबाट आएको रिपोर्टको आधारमा आफ्नो पार्टी निर्वाचनबाट पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरु पुगेको नेता सापकोटाको भनाई छ ।
‘…आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ ।’, उनले भने, ‘नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट देशभरबाट आइरहेको छ ।’
त्यस्तै, उनले निर्वाचनमा आचारसंहिता कार्यान्वयनको विषयमा गम्भीर हुन निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्