काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार चितवनमा चुनावी प्रचारप्रसारका लागि ‘हामी आयौँ’ भन्ने नाराका साथ परिवर्तन उद्घोष सभा गरेको छ ।
यो चुनावी सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गर्ने छन् । सभामा सहभागी हुन रास्वपाका उम्मेदवार, अगुवा नेता–कार्यकर्ताहरु तथा समर्थकहरूको चितवनमा बाक्लो उपस्थिती रहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्