काठमाडौँ । दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं आइतबार बिहान पक्राउ परेका थिए ।
उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरले आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । उनीमाथि ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दा’ मा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रशासनले ५ दिन हिरासतमा राख्न अनुमति दिएसँगै प्रसाईं फागुन २१ गते (मतदानको दिन) भन्दा अघि रिहा नहुने निश्चित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्