काठमाडौँ । सरकारले २०८३ सालमा १०९ दिन सार्वजनिक बिदा दिएको छ । फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैकले निर्धारण गरेको बिदा अनुसार आगामी वर्ष २०८३ मा १०९ दिन सार्वजनिक बिदा परेको हो ।
सरकारले बिदासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
राजपत्रमा प्रकाशित सूचना अनुसार आगामी वर्ष शनिबार, विभिन्न चाडपर्व, जयन्ती, दिवस गरी कुल १०९ दिन सार्वजनिक बिदा परेको छ । सूचना अनुसार वर्षभरी ५२ दिन शनिबार परेको छ । बाँकी चाडपर्व, जयन्ती र दिवसको बिदा परेको छ ।
त्यस्तै, विदेशस्थित नेपाली नियोगले भने सम्बन्धित मुलुकको बिदालाई समेत ध्यानमा राखेर १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न पाउने व्यवस्था गरिएको छ । प्रदेश र स्थानीय सरकारले पनि आ-आफ्नो क्षेत्रको धर्म, संस्कृतिका आधारमा थप ६ दिन सार्वजनिक बिदा दिन पाउनेछन् । यस्तो छ बिदाको सूचीः
२०८३-सालको-सार्वजनिक-विदा-67-11-18
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्