काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भोट हालेका छन् । बिहीबार बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रमा पौडेलले मतदान गरेका हुन् ।
उनी रुपन्देही क्षेत्र नं. २ बाट प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।
देशभर उत्साहका साथ मतदान कार्य जारी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्