काठमाडौँ । चुनावी प्रचारमा सबैभन्दा उग्र र आक्रामक देखिएका ऋषि धमलाले हालसम्म एक भोट पनि नपाएको पाइएको छ । धमला उम्मेदवार बनेको रौतहट-४ को मत गणनाको प्रारम्भिक नतिजा अनुसार धमलाले शून्य भोट पाएका हुन् ।
हालसम्म धमलाको चुनाव चिन्ह ‘मोबाइल’मा एक भोट पनि नपरेको बताइएको छ । यद्यपि धमलाको प्रभाव रहेको स्थानको मत गन्नै बाँकी रहेको दाबी धमला निकटहरुले गरिरहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्