काठमाडौँ । चितवन क्षेत्र नं. ३ मा रेनु दाहाल तेश्रो स्थानमा झरेकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतमले भारी मतले अग्रता लिएसँगै रेनु तेश्रो स्थानमा झरेकी हुन् ।
पछिल्लो मत परिणाम अनुसार सोविता गौतमले दुई हजार २५, काँग्रेसका शंकरराज थपलियाले एक हजार ५९ र तेश्रो नम्बरमा रेनु दाहालले एक हजार १० मत ल्याएका छन् ।
योसँगै चितवन-३ सोभिता गौतमको जित निश्चित देखिएको छ । प्रतिष्पर्धी भनिएकी रेणु दाहाललाई काँग्रेस उम्मेदवार शंकरराज थपलियाले नै उछिनेपछि सोभिताको जित पक्का भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्