Skip to content
LAXMI SUNRISE BANK

राप्रपा शून्यबाट जोगिने संकेत, जुम्लामा ज्ञानेन्द्र शाही अगाडि

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन् । जुम्लाको मतगणनाको पछिल्लो मत परिणाम अनुसार शाही अन्य उम्मेदवारलाई पछि पार्दै अगाडि देखिएका हुन् ।

जुम्लामा शाहीले अग्रता लिएसँगै ५० भन्दा बढी निर्वाचन क्षेत्रको मतगणना हुँदा पुछारमा रहेको राप्रपालाई शून्यबाट जोगिने संकेत देखिएको छ । 

शाहीलाई नेपाली कम्युनिष्ट पार्टीले पछ्याइरहेको छ । त्यस्तै, नेपाली काँग्रेस तेस्रो स्थानमा छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK