Skip to content
LAXMI SUNRISE BANK

रञ्जुलाई डबल खुसी, आजै बिजयी, आजै बच्चाको न्वारन !

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना बिजयी भएकी छिन् । प्रतिद्वन्दीलाई भारी मतले हराउँदै उनी बिजयी भएकी हुन् । 

रास्वपाबाट बिजयी हुँदै रञ्जुले आजै बिजयी र्यालीसमेत गर्ने तयारी भइसकेको छ । 

आजै प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बिजयी भएको खुसीयालीकाबीच रञ्जुलाई अर्को खुसी पनि थपिएको छ । आजै रञ्जुको छोराको न्वारन पनि परेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK