काठमाडौँ । सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेश कुमार सिंहले अग्रता लिएका छन् । पछिल्लो मतगणना परिणाम अनुसार अमेरेश चार गुणा मतान्तरले अग्र स्थानमा देखिएका हुन् ।
६ हजार ५ सय ३४ मत गणना गर्दा सिंहले कुल ४ हजार ३ सय २३ मत पाएका छन् । यता नेपाली काँग्रेसका सभापति गगन थापाले १ हजार २ सय ४५ मत पाएका छन् । गगनको तुलनामा अमरेशको मत चार गुणा बढी हो ।
त्यस्तै, सोही अवधिमा नेपाली कम्युनिष्ट पार्टीले ३ सय ७९ मत र नेकपा एमालेले ४ सय ७१ मत पाएको छ । बाँकी रहेका १ सय १६ मत बदर भएको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्