काठमाडौँ । दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
उनलाई फागुन १७ गते ‘सार्वजनिक शान्तिविरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्दै प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्