काठमाडौँ । ‘चुनाव जितेर गृहमन्त्री बन्छु’ भनेका महेश बस्नेत भक्तपुरमा तेस्रो स्थानमा झरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजिव खत्रीले मतान्तर बढाएपछि बस्नेत तेस्रोमा झरेका हुन् ।
अहिलेसम्मको मतगणना परिणाम अनुसार खत्रीले ११ हजार ४९ मत पाएका छन् भने बस्नेतले १ हजार १ सय १६ मत पाएका छन् ।
प्रतिस्पर्धाको दोस्रो स्थानमा देखिएका नेपाली काँग्रेसका कविर राणाले १ हजार ५ सय ३ मत पाएका छन् । भक्तपुरमा राजिव खत्रीले ११ हजार मत कटाएसँगै भक्तपुर-२ मा राजिव खत्रीको जित पक्का देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्