Skip to content
LAXMI SUNRISE BANK

चितवनमा हरि ढकालको अभूतपूर्व क्रेज !, एउटै पालिकामा ८००० बढी मतान्तर, जित पक्का !

अर्थ सरोकार

काठमाडौँ । रवि लामिछाने अफ्ट्यारोमा पर्दा विशेष वकालत गर्ने हरि ढकालको चितवनमा अभूतपूर्व क्रेज देखिएको छ । यतिसम्म कि उनले एउटै पालिकामा ८००० मतान्तरले अग्रता लिएका छन् । राप्ती नगरपालिकामा उनको १३००० मत आउँदा उनका प्रतिद्वन्दी एमालेका उम्मेदवारले ५३१४ मात्र ल्याएका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनको जित निश्चित भईसकेको छ । उनी यसअघि पनि सांसद थिए ।
सेयर बजार, चितवनका समस्याको उजागर लगायतका कुरामा निकै प्रभावशाली भनाई संसदमा राख्ने गरेका ढकालको अभूतपूर्व क्रेजले उनी प्रतिको जनविश्वास झन् बढेको प्रष्ट देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK