काठमाडौँ । फेसबुक बन्द गर्न केपी ओलीलाई साथ दिएका र एमालेको सरकार आए फेरी सामाजिक संजाल बन्द गर्ने चेतावनी दिएका पृथ्वी सुब्बा गुरुङ लमजुङमा तेश्रो भएका छन् । पछिल्लो मत परिणाम अनुसार रास्वपाका धर्म राज केसी एक नम्बरमा आउँदा उनी तेश्रो भएका हुन् ।
कुनै बेला फेसबुक बन्द गरेपनि चुनावका बेला भने उनले फेसबुकबाट नै मत मागेका थिए ।
सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अगाडी देखिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्